सुनको मूल्य स्थिर, चाँदी घट्यो
काठमाडौं, २३ फागुन । सुनको मूल्य आज पनि स्थिर रहेको छ। शुक्रबारदेखि नै प्रतितोला ५५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी भने अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेर प्रतितोला ८ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३