उत्तरकोरीयाले जापानी समुन्द्रमा क्षेप्यास्त्र प्रहार गर्यो
एजेन्सी, २३ फागुन । उत्तर कोरीयाले अन्तराष्ट्रिय प्रतिवन्धका बीच परीक्षण गरीरहेको एक क्षेप्यास्त्र जापानको समुन्द्रमा खसेको छ ।
आज बिहान स्थानीय समय अनुसार ७ बजेर ३६ मिनटमा टंग चैंग री ईलाकाबाट यो क्षेप्यास्त्र परीक्षण गरिएको जनाईएको छ । अमेरीका, दक्षिण कोरीया र जापान सबै भन्दा बढी उत्तर कोरीयाको हमलाको त्रासमा बसिरहेका छन् ।
उत्तरकोरीयाले अमेरीकासम्म प्रहार गर्न सक्ने अन्तर महादेशीय व्यालेष्टीक मिसाईल बनाईरहेको र त्यसमा मिल्ने परमाणु हतियार पनि बनाईरहेको दावी गरिदै आएको छ । चौतर्फी अन्तराष्ट्रिय दवावका बीच उत्तर कोरीयाले क्षेप्यास्त्र परीक्षण रोकेको छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२५