अफगानिस्तानमा सात प्रहरी मारिए
एजेन्सी, २२ फागुन । अफगानिस्तानको कुन्दुस प्रान्तमा रहेको एउटा सुरक्षा चौकीमा तालिवानी लडाकुले गरेको आक्रमणमा परी आज सात जना प्रहरी मारिएका छन् । सेना र प्रहरीसहितको उपस्थीतिमा सरकारले सन् २०१० देखि गाउँ गाउँमा स्थापना गरेका अफगानिस्तान स्थानीय प्रहरी (एएलपी)को कार्यालयमध्ये एक कार्यालयमा आक्रमण भएको हो ।
घटनाका बारेमा थप अनुसन्धान गर्न प्रान्तीय प्रहरी कार्यालयले अनुसन्धान टोली खटाइसकेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । गत फेब्रुअरी २७ पनि दक्षिणी हेल्मन्ड प्रान्तमा भएको यस्तै आक्रमणमा १२ जना प्रहरी मारिएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
११ असार २०८२ १४:३२