सुनकाण्डमा मुछिएका १८ लाई प्रहरीले फेला पार्न सकेन
काठमाडौं २२ फागुन । विमानस्थलमा फेला परेको ३३ किलो सुनको तस्करीमा संल्ग्न रहेको भनिएका १८ जनालाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर १८ जनालाई अझैसम्म पक्राउ गर्न नसकिएको जानकारी दिएको हो । उक्त सुनकाण्डमा ३० जनाविरुद्ध मुद्दा चलाइएको हालसम्म १२ जनालाई मात्रै पक्राऊ गरिएको ब्युरोले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ असार २०८२ ११:३६
आज सुन तोलामा दुई हजार रुपैयाँ घट्यो
३ असार २०८२ ११:३७
वर्षायाममा पनि मेलम्चीको पानी नियमित वितरण गरिने
३ असार २०८२ ११:२९
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
३ असार २०८२ ११:३७
बाढीपहिरोबाट विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध
३ असार २०८२ ११:३८