खोप अभियान प्रभावित पार्ने स्वास्थ्यकर्मीलाई कारबाही
काठमाडौं २२ फागुन । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय पोलियो खोप अभियान प्रभावित पार्ने स्वास्थ्यकर्मीलाई कारबाही प्र्रक्रिया थालेको छ । स्वास्थ्यकर्मीको अवरोधका कारण हिजोबाट सुरु खोप अभियान प्रभावित भएपछि मन्त्रालयले सम्बन्धित जिल्लामा अवरोध गर्ने स्वास्थ्यकर्मीको सुची तयार गर्दै स्वास्थ्य सेवा ऐन अन्तरगत कारबाही अघि बढाएको हो ।
मन्त्रालयले आजबाट विशेष रणनितिका साथ लक्षित उपलब्धी हासिल नभएसम्म खोप अभियान जारी राख्ने जनाएको छ । सम्बन्धित जिल्लामा स्वास्थ्यकर्मी काममा नफर्किएको खण्डमा वैकल्पिक स्वास्थ्यकर्मीको व्यवस्था गरेर भएपनि खोप कार्यक्रम सफल पार्ने मन्त्रालयको रणनिति रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१६
मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीन जनाको मृत्यु
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५