संविधान कार्यान्वयन र निर्वाचनको लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भुमिका : डा. विष्ट
भक्तपुर १९ फागुन । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा.महेन्द्र विष्टले संविधान कार्यान्वयन र निर्वाचनको लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
रफत सञ्चार क्लव भक्तपुरमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष डा. विष्टले पत्रकार महासंघले निर्वाचनका सवालमा सकारात्मक भुमिका खेलिरहेको बताउँदै देशभर निर्वाचनको वातावरण बनाउने कार्यमा भुमिका खेल्न सबै पत्रकारलाई आग्रह गरे ।
उनले पत्रकारको पेशागत तथा भौतिक सुरक्षाका लागि महासंघले महत्वपूर्ण भुमिका खेलेको बताउँदै आफनो कार्यकालमा पत्रकारको स्वास्थ्य बीमा,ज्येष्ठ पत्रकार सम्मान लगायतका कार्य भएको बताए ।
स्थानीय निकायको निर्वाचन नभए देश गम्भिर संकटमा पर्ने उनले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२४ जेठ २०८२ ७:२९