सिरियाको प्राचिन पल्माइरा शहर नियन्त्रणमा लिने पहल सुरु
एजेन्सी १९ फागुन । सिरियाली सरकारले प्राचीन पल्माइरा शहर विद्रोही समुह इस्लामिक स्टेट आइएसबाट नियन्त्रणमा लिने प्रयास स्वरुप कारबाही अभियान अघि बढाएको छ ।
सिरियाली सेना शहरमा प्रवेश गरिसकेको अधिकारीहरुलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएको छ ।
शहरको पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने प्रयास सेनाले जनाएको छ ।
आईएस लडाकुहरुले यूनेस्कोमा सूचीकृत उक्त पुरातात्विक शहर गत डिसेम्बरमा नियन्त्रणमा लिएका थिए । उनीहरुले शहरको केही भाग नष्ट समेत गरेका छन् । रुसी वायुसेनाको मद्दतमा सरकारी सुरक्षाबलले एक वर्ष पहिले त्यहाँबाट आईएसलाई लखेटेपनि उनीहरुले फेरि कब्जा जमाएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
३ जेठ २०८२ १४:२१
पृथ्वी, हिमाल र महासागर जोगाउन सगरमाथा संवाद : प्रधानमन्त्री ओली
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
२ जेठ २०८२ १८:१५