फिल्म राधेको मलाई माफ गर प्रिय बोलको गीत भिडियो रिलिज
काठमाडौं, १९ माघ । निखिल उप्रेती र प्रियंका कार्की स्टारर फिल्म राधेको मलाई माफ गर प्रिय बोलको गीत भिडियो रिलिज भएको छ ।
केही दिन अगाडी कालिञ्चोकको हिँउमा खिचिएको मलाई माफ गर प्रिया बोलको गीतमा नायक निखिल उप्रेती र नायिका प्रियंका कार्की फिचरिङ छन् । अर्जुन पोखरेलको शब्द र संगित रहेको गीतमा बलिउड गायक अभिजित भट्टाचार्यको स्वर रहेको छ ।
सुशिल पोखरेलको लगानी रहेको फिल्मलाई जगदिश्वर थापाले निर्देशन गरेका छन् । चलचित्रमा निखिल, प्रियंका, अशिष्मा नहर्मी,शिशिर भण्डारी, प्रमोद अग्रहरी र सलोन बस्नेतको मुख्य भुमिका रहेको छ । फिल्म बैशाख १ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५