अब समयमा काम नसक्ने ठेकेदार र कम्पनी कालोसूचिमा पर्ने
काठमाडौं, १९ माघ । व्यवस्थापिका संसदको विकास समितिले समयमा काम नगर्ने ठेकेदार र कम्पनीलाई कालो सूचीमा राख्न सडक विभागलाई निर्देशन दिएको छ ।
ठेक्का लिने र समयमा काम नसक्ने तथा भेरिएसन गराएर काम नगरेको भन्दै समितिले त्यस्ता ठेकेदारलाई कालो सूचीमा राख्ने निर्देशन दिएको हो। त्यस्तै समितिले करार बमोजिम काम नगर्ने, लापरवाही गर्ने र ठेकेदारसँग अन्योन्याश्रित सम्वन्ध भएका कर्मचारीलाई विभागिय कार्वाही गर्न भौतिक योजना मन्त्रालय र सडक विभागलाई निर्देशन दिएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
