हुवावेको पी टेन तथा पीटेन प्लस सात भिन्न रङ्गमा उपलब्ध
एजेन्सी, १६ फागुन । चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावेले वल्र्ड मोबाइल कँग्रेसमार्फत हिजो सार्वजनिक गरेको पी टेन तथा पीटेन प्लसलाई सात भिन्न रङ्गमा उपलब्ध गराएको छ ।
दुईदेखि तीत रङ्गमा अन्य मोबाइल फोन कम्पनीले आफ्ना उत्पादन बजारमा भित्र्याउने चलनलाई तोडदै हुवावेले सात आकृतिमा स्मार्टफोन ल्याएको छ ।
पीटेन मोडलको फोनमा ५।१ इन्च स्क्रिन, ४ जीबी ¥याम, ६४ जीबी स्टोरेजसहित तीन हजार दुई सय एमएएच ब्याट्री क्षमता रहेको छ ।
त्यस्तै पीटेन प्लस मोडलको फोनमा ५.५ इन्च स्क्रिन, ६ जीबी ¥याम, १ सय २८ जीबी स्टोरेजसहित ३ हजार ७ सय ५० एमएएच ब्याट्री क्षमतामा उपलब्ध छ ।
दुबै फोनमा ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा सहित २० मेगापिक्सेल मोनोक्रोम सेन्सर स्पोर्टिङ तथा १२ जीबी मेगापिक्सेल आरजीबी स्पोर्टिङ डुअल क्यामेरा रहेका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००