माधव नेपालको कार्यक्रम विथोल्ने प्रयास
रौतहट १५ फागुन । मधेसी मोर्चाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कार्यक्रम विथोल्न खोज्दा रौतहटमा झडप भएको छ । झडपका क्रममा पत्रकारसहित ३ जना घाइते भएका छन् । सदरमुकाम गौरमा एमाले पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम राखेको थियो र, पूर्वप्रधानमन्त्री नेपाल प्रमुख अतिथि थिए । तर, नेता नेपाललाई गौर प्रवेश गर्न नदिने भन्दै मधेसी मोर्चाका कार्यकर्ताले मध्य बजार गरुडा र वीपी चोकमा बिहानैदेखि प्रर्दशन गरेका तिए ।
क्षेत्र नं. १ का सांसद समेत रहेका नेता कडा सुरक्षा घेराकाबीच दिउसो १ बजेतिर कार्यक्रम स्थल पुगेपछि तनाव बढ्यो । प्रदर्शनकारीले टायर बालेर मुख्य सडकमा प्रदर्शन गरेका कारण नेपाल बैकल्पिक बाटोबाट आएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३