गायक प्रकाश कटुवालको तोरिको बोटैमाको भिडियो सार्वजनिक
काठमाडौं, १४ फागुन । चर्चित गायक प्रकाश कटुवालको तोरिको बोटैमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
सुमधुर स्वरकी गायिका संगम लामिछाने र प्रकाश कटुवालको आवाज मा रहेको लोक दोहरी गीति एल्बम तोरि को बोटैले रिलिजको छोटो समयमा नै चर्चा कमाएको छ ।
लय तथा शब्द स्वयम गायक कटुवालकै रहेको गीतमा राजेश घिमिरेको छयाङकन, शंकर बिसिको निर्देशनमा शंकर बि सी र कृष्मा ढकालको अभिनय रहेको छ ।
नवीन घर्तीमगरले सम्पादन गरेको गीतलाई स्मृति म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२३ वैशाख २०८२ १४:१३