जोगाउनु छ कालापानी बोलको गीत सार्वजनिक
काठमाडौं, १२ फागुन । चर्चित लोक गायक पशुपति शर्मा र कला पंगेनीको संयुक्त आवाजमा रहेका जोगाउनु छ कालापानी बोलको गीत सार्वजनिक भएको छ ।
साहित्यकार दुर्गा पंगेनीको शब्द संयोजन रहेको गीतमा नेपालको वर्तमान अवस्थाबारे चित्रण गरिएको छ । भारतले सीमा मिचेको विषयमा तयार पारिएको गीतको भिडियो युट्युवबाट सार्वजनिक गरिएको हो ।
शंकर बिसीको निर्देशनमा बनेको गीतको भिडियोमा गायक पशुपति शर्मा तथा कला पंगेनीसँगै विपेश घिमिरे, बिनु खड्का, भटभटे माइलालगायतको अभिनय रहेको छ । सुरज श्रेष्ठले छायांकन गरेको गीतको भिडियो दुर्गा पंगेनीले निर्माण गरेका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००