हसन अली खैरे नयाँ प्रधानमन्त्री नियुक्त
काठमाडौं, १२ फागुन । हसन अली खैरे सोमालियाका नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति मोहम्मद अब्दुल्लाही मोहम्मदले आज नयाँ प्रधानमन्त्रीका रुपमा खैरेलाई नियुक्त गरेका हुन्।
खैरेले यसअघि नर्वेली शरणार्थी परिषद्को क्षेत्रीय निर्देशकका रुपमा काम गरेका थिए। उनीसँग नर्वे र सोमालिया दुवै देशको नागरिकता छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
