ऋतिकले मलाई दिनु सम्म धम्की दिएको थियो -कंगना
एजेन्सी, ११ फागुन । केहि महिना अगाडि अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनावतविच लफडा चल्यो । यो लफडा अदालत, प्रहरीसम्म पुग्यो । ऋतिक र कंगना केहि समय अगाडि प्रेममा थिए । यसपछि, यी दुइको प्रेम टुट्यो । प्रेम टुटेपछि ऋतिकले कंगनालाई फिल्म ‘आशिकी ३’बाट हटाए । यसपछि यी दुइको लफडा सुरु भएको थियो ।
तर, लफडा सकिएको केहि महिनापछि अभिनेत्री कंगनाले फेरि यो बिषयमा कुरा गरेकी छिन् । उनले भनेकी छिन्–‘मलाई बलिउडको एउटा ठूलो घरमा बोलाइएको थियो । र मैले मुख खोलेको खण्डमा मेरो करिअर नै सकिदिने धम्की दिइएको थियो ।
तर, त्यसले मलाई कुनै पनि असर गरेन । किनकी, मेरा लागि यो च्याप्टर सकिएको थियो ।’आफूलाई जिन्दगीको उक्त क्षणमा पनि कुनै डर नलागेको कंगनाले बताएकी छिन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७