रेखा थापा बनिन् केन्द्रिय सदस्य
नेपालकी चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातान्त्रिक पार्टीको केन्द्रिय सदस्य नियुक्त भएकी छिन्। उनी महिलातर्फको कोटामा १ हजार ६ सय ३ मत प्राप्त गर्दै विजयी भइन्।
उनले कुन्ती शाहीपछि महिलातर्फ सर्वाधिक मत पाएकी हुन्। शाहीले १ हजार ८ सय ४८ मत प्राप्त गरेकी थिइन्। यस्तै अर्की चर्चित गायिका मीरा राणा पनि महिलातर्फको कोटामा विजयी भएकी छिन्। उनले रेखा थापापछि तेस्रो नम्बरमा सर्वाधिक मत ल्याइन्। खसेको २ हजार ८ सय मतमध्ये राणाले १ हजार ४ सय ५२ मत प्राप्त गरेकी थिइन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००