संसद सूचना टाँसेर स्थगित
आज बस्ने भनिएको संसद बैठक सूचना टाँसेर स्थगित हुने भएको छ। संविधान संशोधन प्रस्तावलाई कार्यसूचीमा राख्दा एमाले नमान्ने र कार्यसूचीमा नराख्दा मोर्चा नमान्ने भएपछि आजको बैठक सूचना टाँसेर स्थगित भएको संसद सचिवालयले जनाएको छ। अब अर्को बैठक भोलि बुधबार दिउँसो २ बजे बस्नेछ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
