सुन एक सय रुपैयाँले सस्तियो
काठमाडौ १० फागुन । आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सयले घटेर ५५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदी भने स्थिर रहेको छ। चाँदी प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
