चुनावको सशक्त प्रतिकार गर्ने विप्लवको चेतावनी
रोल्पा १० फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले स्थानीय तह चुनावको ‘सशक्त प्रतिकार गर्ने’ चेतावनी दिएको छ । आठौं महाधिवेशनस्थल रोल्पाको थवाङबाट जारी गरिएको विज्ञप्तिमा विप्लवले भनेका छन्, ‘हाम्रो पार्टीले समानान्तर सत्ता चलाइरहेको अवस्थामा चुनावको औचित्य छैन, चुनावको सशक्त प्रतिरोध गर्नेछौं । सरकारले ०७४ वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने निर्णय गरेकै दिन विप्लवको यस्तो धम्की आएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५