निर्भयको टिजर सार्वजनिक (भिडियोसहित)
काठमाडौं, २ फागुन । मधुसुदन भट्टराईद्वारा निर्देशित फिल्म निर्भयको ट्रेलर सार्वजनिक भएको छ । टिजरमा निखिल उप्रती, नायिका नीता ढुङ्गाना, कलाकारहरु प्रज्वल गिरी, विकास चापागाईं, सुशिल पोखरेल लगायत प्रस्तुत भएका छन् ।
देवीप्रसाद पाण्डेको लगानि रहेको फिल्ममा ताराप्रकाश लिम्बु र अर्जुन पोखरेल संगीत अनि रामजी लामिछानेको कोरियोग्राफी छ । राष्ट्रसेवी प्रहरी अफिसर्सको कथामा आधारित फिल्म चैत ११ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
