चन्दको बढुवा कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं, १ फागुन । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने मन्त्रीपरिषदको आज बिहानको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
सरकारले बरियता मिचेर जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने तयारी गरेको भन्दै अधिवक्ता कपिल ढकाललले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००