स्थानीय निकायका कर्मचारीले आज काम नगर्ने
काठमाडौं, १ फागुन । देशभरिका स्थानीय निकायका कर्मचारीले आज काम नगर्ने भएका छन् । हातमा कालोपट्टी बाँधेर र कलम बन्द गरेर विरोध गरिरहेका कर्मचारीले आज स्थानीय निकायका सेवा बन्द गर्ने भएका हुन् ।
स्थानीय तहको चुनाव छिटै घोषणा गर्नुपर्ने, स्थानीय निकायमा कार्यरत कर्मचारी र अन्य कर्मचारीलाई मिलाएर तह तथा श्रेणीगत रुपमा समायोजन गर्नुपर्ने, क्षमताका आधारमा जिम्मेवारी दिनुपर्नेत ६ बुँदे माग राख्दै कर्मचारीले आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७
पनौतीको १४२१ वर्ष पुरानो हिले जात्रा सुरु
२७ जेठ २०८२ १४:४६
मनसुन ब्रेक : अझै केही दिन फैलिने सम्भावना देखिँदैन
२७ जेठ २०८२ १४:४८