आज सुनचाँदीको मूल्य घट्यो
काठमाडौं, २८ माघ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । हिजो प्रतितोला ५५ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य आज ६ सयले घटेर ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य ९९।९ प्रतिशत शुद्ध फाइन सुनको हो । ९९।५ प्रतिशत शुद्ध स्टाण्डर्ड सुनको मूल्य योभन्दा ३ सय रुपैयाँले कम हुने गर्दछ ।
यस्तै, हिजो ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर ८ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७
पनौतीको १४२१ वर्ष पुरानो हिले जात्रा सुरु
२७ जेठ २०८२ १४:४६
मनसुन ब्रेक : अझै केही दिन फैलिने सम्भावना देखिँदैन
२७ जेठ २०८२ १४:४८