स्वास्थ्य चौकीमा आगलागी हुँदा ७ लाख बराबरको क्षति
बझाङ, २८ माघ । बझाङको झोता स्वास्थ्य चौकीमा गएराति आगलागी हुँदा ७ लाख रुपैयाँको बराबरको क्षति भएको छ ।
आगलागीबाट स्वास्थ्य चौकीका चार वटा कोठा जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
विद्युत सर्ट भई लागेको आगो ग्यास सिलिन्डरमा सल्कीएपछि स्वास्थ्य चौकीमा ठूलो क्षति भएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१५ असार २०८२ १६:२५