दुई वटा मोटरसाइकलले पालैपालो ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
चितवन, २७ माघ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ ।
मुग्लिनबाट काठमाडौं जाँदै गरेको ग ८ प ६५६७ र ग ९ प ५३५१ नम्बरको मोटरसाइकलले पालैपालो ठक्कर दिँदा सडक छेउवाट हिँडिरहेका चितवन दारेचोकको पूर्णबहादुर चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक चितवनको दारेचोककै जापान मगर र सुसन उप्रेती घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००