वरिष्ठ नेता पौडेल आज बेलायत जाँदै
काठमाडौंं, २६ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज युरोप यात्रामा निस्किँदै छन् । युरोपका विभिन्न देशमा हुन लागेको पार्टीको कार्यक्रममा सहभागी हुन पौडेल आज बेलायत जान लागेका हुन । पौडेल बेलायत हुँदै डेनमार्क, नेदरल्यान्ड, बेल्जियममा हुने पार्टीका कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ ।
उनले राती साढे ८ बजे ओमान एयरबाट प्रस्थान गर्ने कार्यक्रम रहेको छ । पछिल्लो समय प्रधानमन्त्री पूष्पकमल दाहालले समयमै स्थानिय तह निर्वाचन मिति घोषण गर्न नसक्दा सत्तारुढ दलभित्रै विवाद भइरहेका बेला वरिष्ठ नेता पौडेल भने केही दिनका लागि युरोप यात्रामा निस्कन लागेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००