स्कुल बसको ठक्करबाट पाल्पामा एक बालिकाको मृत्यु
पाल्पा, २६ माघ । पाल्पामा स्कुल बसको ठक्करबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका उच्च मावि बतासेमा कक्षा २ मा अध्ययनरत ८ वर्षीय सविना बगाले मगर रहेको प्रहरीले जनाएको छ ।
बिहान कुशुमखोला–७ गोहोदीमा लु १ क ११२० नम्बरको स्कुल बसले ठक्कर दिँदा उनको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । विद्यार्थी लिन गएको बसले मगरलाई ठक्कर दिएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९