दोलाखामा आज विहानै पराकम्प
काठमाडौं, माघ २६ । दोलखामा ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ । आज बिहान ५ बजेर २३ मिनेटमा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि गएको शनिबार बेलुका ५ बजेर ५८ मिनेटमा दोलखा नै केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको थियो ।
गत वर्ष वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ असोज २०८१ १६:२०
फिल्म ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप सङ्ग’ करोड क्लबमा प्रवेश
२६ असोज २०८१ ९:२१
पाइलट पढ्न विदेश गएका छोराको शव टीकाको अघिल्लो दिन घरमा आएपछि…
२१ असोज २०८१ १६:३०
लुम्बिनी विकास बैंकले जित्यो वेष्ट बैंक नेपालसहित पाँच उपाधि
२१ असोज २०८१ १६:०४