प्रमोद खरेलको स्वरमा नरोउ भन्नेले नै सार्वजनिक

भक्तपुर न्यूज

२५ माघ २०७३ १०:०६

प्रमोद खरेलको स्वरमा नरोउ भन्नेले नै सार्वजनिक

काठमाडौं, २५ माघ । प्रमोद खरेलको स्वर, कबिता धितालको शब्द अनि राज कुमारको संगीतमा नरोउ भन्नेलेनै रुवाइ गयो र त बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा धर्मेन्द्र चन्द, दिपशिखा खड्का र उमेशको अभिनय, मुकेश हुमागाइको छायाँकन, सुजन शाहीको सम्पादन अनि कजिश श्रेष्ठको निर्देशन रहेको छ ।
प्रकाश धिताल (ज्याक)को प्रस्तुती रहेको गीत तथा राजकुमार सुनाम तथा बाराही म्युजिकले बजार ब्यबस्थापन गरेका छन् ।
गोदावरी लगायत काठमाडौंको बिभिन्न भागमा छायाँकन गरिएको गीतलाई दर्शक श्रोताले मन पराउने आशा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *