पूर्व कर्मचारी संघमा पौडैल

भक्तपुर न्यूज

२४ माघ २०७३ १०:३८

पूर्व कर्मचारी संघमा पौडैल

भक्तपुर, २४ माघ । पूर्व कर्मचारी संघ केन्द्रीय तदर्थ समितिमा बटुकृष्ण पौडेल अध्यक्षमा निर्वाचीत भएका छन् । भक्तपुरमा भएको भेलाले पौडेलको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । भेलाले वरिष्ठ उपाध्यक्षमा केशव प्रसाद शर्मा न्यौपाने, उपाध्यक्षमा विश्वमणी पौडेल, महासचिवमा ऋषीराम अचार्य, सचिवमा किरण बहादुर माकजु, सदस्यहरुमा क्रमशः माधवप्रसाद न्यौपाने, बच्चुराम न्यौपाने, चक्र बहादुर शाही, विश्वमणी शर्मा, दामोदर न्यौपाने, केदार बहादुर थापा, युवराज भटराई, रविन्द्र जोशी, इन्दिरा भट्टराई, राजाराम थापा, मधुसुदन गौतम, सूर्यमणी पौडेल निर्वाचीत भएका छन् ।
त्यसैगरी भेलाले सात सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । जसमा केशव बहादुर शर्मा, खुमराज पुनजाली, दिप बहादुर सुहाँर, रत्नराज पाण्डे, राजेश चालीसे, अर्जुन बहादुर भण्डारी र खेम प्रसाद दाहाल चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले गर्नु भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *