सञ्चारकर्मी बरालको लभ पर्न सक्छ (भिडियो सहित)
काठमाडौं, २४ माघ । सञ्चारकर्मी ईश्वरी बरालको लभ पर्न सक्छ बोलको गीत बजारमा आएको छ । डा. कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीतमा रहेको गीत बजारमा आएको हो । इमेज एफ.एम.बाट पत्रकारिता थालेकी बराल अहिले नेपाल एफ.एम. नेटवर्कमा कार्यरत छिन् ।
सुमन केसीको संयोजन रहेको लभ पर्न सक्छ बरालको पहिलो गायन प्रयास हो । सांगितिक क्षेत्रमा नयाँ प्रेम गीत थपिएको र गीत नयाँ पुस्तामाझ लोकप्रिय हुने गैरेको विश्वास छ । गीतमा प्रेम गर्दा विचार पु¥याएर मात्रै गर्नुपर्ने सन्देश दिन खोजिएको छ ।
https://www.youtube.com/watch?v=2rwwZS_GFR4
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५