नेपालकी सन्नी लियोन अर्चना,यसरि प्रचार गरे भारतीय मिडियाले
एजेन्सी, २१ माघ । बिकिनी तस्वीरहरु सेयर गरेर एकाएक चर्चामा आएकी अर्चना पनेरुलाई भारतीय मिडियाले नेपालीकी सन्नी लियोनी भनेर सम्बोधन गरेको छ । अर्चनाले मिडियासँगको कुराकानीमा आफूलाई सन्नी लियोनीले प्रेरित गरेका कारण पोर्न उद्योगमा आउन चाहेको खुलाएकी थिईन् । अर्चनासँगै उनकी आमा सुनिता पनेरु पनि एडल्ट फिल्म उद्योगमा जोडिएकी छिन् ।
काठमाण्डौमा बसोबास गर्दै आएकी १७ वर्षिय अर्चना पढाईको मामिलामा पछाडि छिन् । उनले जम्मा ९ कक्षासम्म मात्रै अध्ययन गरेकी छिन् । उनलाई बिकिनी तस्वीर सेयर गरेर छाडा काम गरेको भन्दै स्कुलबाट निकालिएको थियो ।
सेप्टेम्बर २०१५ मा अर्चना र उनकी आमाले सामाजिक सञ्जालमा बोल्ड तस्वीरहरु सेयर गर्न शुरु गरेका थिए । तस्वीर सेयर गरेको केही दिनमै उनी चर्चित भईन् । सामाजिक सञ्जालमा छाडा तस्वीर सेयर गरेको भन्दै उनी विरुद्ध उजुरी परेको थियो । त्यसपछि उनलाई र उनकी आमालाई प्रहरीले गिरफ्तार गरेको थियो । अर्चना सन्नी लियोनीलाई रोल मोडलको रुपमा हेर्छिन् ।
बिकिनी तस्वीर सेयर गरेर एकाएक चर्चामा आएपछि उनलाई म्युजिक भिडियो र सिनेमाका अफरहरुको लाईन लाईन लाग्यो । उनले केही म्युजिक भिडियोमा काम गरेपछि सिनेमा जिस्म, छेस्कोमा काम गरिन् । तर उनले काम गरेका सिनेमाहरुले सफलताको स्वाद भने चाख्न पाएनन् ।
गाउँ निकाला भए आमा छोरी
अर्चना र उनकी आमाले गरेको कामले समुदायमा नराम्रो असर पर्ने भन्दै उनीहरुलाई गाउँ निकाला गएिको थियो । पछि उनीहरु कन्चनपूरबाट काठमाण्डौ बसोबास गर्न थाले । पोर्न उद्योगमा आउने चाहना भएका आमा छोरीले हिन्दु धर्म परिवर्तन गरेर क्रिश्चियनमा प्रवेश गरेका छन् । अर्चनाकी आमाले पतिसँग डिभोर्स पनि लिईसकेकी छिन् ।