प्रियंका कार्कीको बलिउडमा पहिलो पाइला चाउचाउको बिज्ञापनबाट (भिडियो )

भक्तपुर न्यूज

२१ माघ २०७३ ९:३०

प्रियंका कार्कीको बलिउडमा पहिलो पाइला चाउचाउको बिज्ञापनबाट (भिडियो )

काठमाडौं, २१ माघ । नेपालकी चर्चित नायिका प्रियंका कार्कीले एक भारतीय विज्ञापनमा अभिनय गरेकी छिन् । हिन्दी भाषामा निर्माण भएको इटो चाउचाउको विज्ञापनमा उनले अभिनय गरेकी हुन् । ४० सेकेन्डको उक्त प्रमोसनल विज्ञापन अभिनयमा उनलाई बलिउडका दुई बाल कलाकारले साथ दिएका छन् ।
विज्ञापनमा उनले हिन्दी शब्दमा केही डाइलग समेत बोलेकी छन् । उनले बोलेको शब्द र अभिनय विज्ञापनका लागि प्रफेट देखिएको छ । भारतीय विज्ञापनमा पहिलो पटक देखिएकी प्रियंकालाई यससँगै अब बलिउड अभिनयका लागि ढोका खोलिदिएको छ ।

https://www.youtube.com/watch?v=hJP4sNwSnSY&feature=youtu.be


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *