आज सुनचाँदीको भाउ घट्यो
काठमाडौं, २१ माघ । आज सुनचाँदीको भाउ घटेको छ । हिजोको तुलनामा सुन तोलामा एक सय र चाँदी १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज फाइन गोल्ड तोलाको ५५ हजार १ सय रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै आज चाँदीको भाउमा १० रुपैयाँले घटेर तोलाको ८ सय रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००