फिल्म कारखानाको पोस्टर सार्वजनिक
काठमाण्डौं, २० माघ । फिल्म कारखानाले रिलिज मिति सार्वजनिक गरेको छ । सुशिल श्रेष्ठ र बर्षा शिवाकोटी स्टारर फिल्म कारखानाको अर्को बर्षको जेठ ५ मा रिलिज हुनेछ । यसअघ माघे सक्रान्तिको अवसरमा रिलिज गरिने भनिएपनि फिल्म अर्को बर्ष मात्रै रिलिज हुने भएको हो ।
रिलिज डेट अनाउन्ससँगै फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा बर्षा र सुशिलको प्रेम देख्न सकिन्छ । पोस्टर शान थापाले डिजाइन गरेका हुन ।
सुदिप खड्का र अमर बज्राचार्यले संयुक्त लगानीमा निर्माण भएको फिल्मको मायाले बोलेको बोलको गीत अहिले निकै लोकप्रिय भइसकेको छ । फिल्मलाई गोविन्द शाहीले बितरणको जिम्मा लिएका छन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३