सुनको मूल्य बढ्यो, चाँदी स्थिर

भक्तपुर न्यूज

१८ माघ २०७३ ९:५१

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

काठमाडौं, १८ माघ । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन फाइन सुनको मूल्य तोलामा ५४ हजार ९ सय रुपैयाँ रहेको छ। यसअघि यो मूल्य ५४ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै स्टाण्डर्ड सुनको मूल्य तोलामा ५४ हजार ६ सय रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य भने स्थिर छ । तोलाको ८ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *