चलचित्र कुम्भ करणको टिजर सार्वजनिक
काठमाडौं, १७ माघ । चलचित्र कुम्भ करणको टिजर सार्वजनिक भएको छ । युट्युब मार्फत सर्वाजनिक गरिएको उक्त टिजरमा विशेषतः स्कुलमा काम गर्ने पिउनले शिक्षिकालाई मनपराएको र पिउन जेल गएको देखाइएको छ ।
दीपक ओलीको निर्देशनमा बनेको कुम्भ करणमा भोला सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारीलगायतको अभिनय रहेको छ ।
शैक्षिक विषयबस्तुलाई अंगालिएको चलचित्र कुम्भ करण हो । छायाँकन सकिएर सम्पादन सुरु भएपनि यो चलचित्रको प्रदर्शन मिति भने हालसम्म तय गरिएको छैन । महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको यो चलचित्रमा क्षितिज बस्नेतको निर्माण तथा रोम वलीको सह–निर्माण रहेको छ ।
https://www.youtube.com/watch?v=1fTslTEtF0E&feature=youtu.be
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ असार २०८२ ११:३६
आज सुन तोलामा दुई हजार रुपैयाँ घट्यो
३ असार २०८२ ११:३७
वर्षायाममा पनि मेलम्चीको पानी नियमित वितरण गरिने
३ असार २०८२ ११:२९
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
३ असार २०८२ ११:३७
बाढीपहिरोबाट विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध
३ असार २०८२ ११:३८