एमाले संघीयता विरोधी : गृहमन्त्री निधि
पर्वत, १६ माघ । उपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधिले एमाले संघीयता विरोधी भएको आरोप लगाएका छन् । आज पर्वतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निधिले भने, सीमांकन हेरफेर सहितको संविधान संशोधन भए संविधानको सर्वस्वीकार्यता बढ्ने र देशले निकास पाउने देखेर एमाले अत्तालिएको छ ।
गृहमन्त्री निधिले संविधान संशोधनमा एमालेले गरेको विरोधलाई राष्ट्रहित विपरित भएको भन्दै जनताले राष्ट्रवादी दल चिन्ने बेला आएको बताए । उनले शहिदको सपना साकार पार्न सरकारले चाँडै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७