बालकोट जेसिसका नव पदाधिकारीले गरे सपथ ग्रहण
भक्तपुर, १६ माघ । बालकोट जेसिसको नव पदाधिकारीलाई सपथ ग्रहण तथा पद हस्तान्तरण गर्ने कार्यक्रम हिजो सम्पन्ना भएको थियो । २०१७ को नयाँ कार्यसमितिमा जेसी पार्वती गिरीको अध्यक्षतामा १५ सदस्यको टोलीले सपथ ग्रहण गरेको थियो ।
नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बिभिन्न ब्यक्तिहरुलाई पुरस्कार बितरण तथा माया चिनो प्रदान गरिएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५