चलचित्र २ रुपैयाँको मुख्य भूमिकामा निश्चल बस्नेत
काठमाडौं, १३ माघ । असिम शाहको निर्देशनमा २ रुपैयाँ नामको चलचित्र निर्माण हुन लागेको छ । यस चलचित्र लुट २ का निर्देशक निश्चल बस्नेतको मुख्य भूमिकामा बन्न लागेको हो । बस्नेतसँगै आशिफ शाह, बुद्धि तामाङ, रविन्द्र झा, राजन ईशान, प्रमोध अग्रहरी लगायतको यस चलचित्रमा मुख्य भूमिका रहने छ । चलचित्रको लागि अन्य कलाकारहरु चयन हुँदैछ।
फागुण २० गतेबाट छायांकन हुने यो चलचित्र पूर्ण कमेडी कथामा बन्ने चलचित्र स्रोतले जानकारी दिएको छ । प्रोडक्शन र ब्ल्याक हर्स पिक्चर्स को संयुक्त प्रस्तुती चलचित्र २ रुपैयाँ निर्माण हुन लागेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ जेठ २०८२ ११:४०
आज रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न वार्ता
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
१ जेठ २०८२ १२:२०
सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि, चाँदीको मूल्य स्थिर
१ जेठ २०८२ १६:१६
क्रिकेटर सन्दीप लामिछानेले क्यानलाई गरे बाइबाई
१ जेठ २०८२ १०:४८