एक हप्ताभित्र पार्टी पदाधिकारी चयन : देउवा
दाङ, १३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको एक हप्ता भित्रै पार्टी पदाधिकारी चयन गर्ने बताएका छन् ।
नेपाल प्रेस युनियनले दाङको तुलसीपुरमा आज गरको पत्रकार सम्मेलनमा उनले एक हप्ता भित्रै पार्टी पदाधिकारी र विभाग गठन गरिसक्ने बताए । पार्टीमा सबैलाई मिलाएर पदाधिकारी र विभाग गठन गर्ने सभापति देउवाको भनाई छ ।
आउँदो वर्षको माघसम्ममा तीन तहको चुनाव गरिसक्नु पर्ने भएकाले सहमतिको प्रयास भइरहेको देउवाले बताए । केही दिनभित्रै दलहरुबिच सहमति भएर चुनावको वातावरण बन्नेमा आफू आशावादी रहेको उनले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ जेठ २०८२ ११:४०
आज रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न वार्ता
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
१ जेठ २०८२ १२:२०
सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि, चाँदीको मूल्य स्थिर
१ जेठ २०८२ १६:१६
क्रिकेटर सन्दीप लामिछानेले क्यानलाई गरे बाइबाई
१ जेठ २०८२ १०:४८