एसएसपीको सरुवा, को कहाँ ?
काठमाडौं, १३ माघ । सरकारले ३९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरूवा गरेको छ। गृह मन्त्री बिमलेन्द्र निधिको मन्त्रीस्तरीय निर्णय अनुसार एसएसपीको सरूवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
महानगरीय प्रहरी अपराध महाशाखामा रहेका सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकको सचिवालयमा लगिएको छ भने काठमाडौं प्रहरी प्रमुखमा छबिलाल जोशीलाई ल्याइएको छ। काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापा सेवाअवधिका कारण अवकाश भएपछि काठमाडौं प्रहरी प्रमुख रिक्त रहेको थियो। यस्तै ललितपुर प्रहरी प्रमुखमा ठुले राई, लागूऔषध नियन्त्रण ब्युरोमा धिरु बस्नेत, अपराध महाशाखामा दिनेश अमात्यलाई ल्याईएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५