चोरी गर्ने एक पक्राउ
काठमाडौं, ११ माघ । काठमाडौंबाट चोरी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौ महानगरपालिका–१० बुद्धनगर स्थित सिद्धार्थ मार्ग डेरा गरी बस्ने बाग्लुङ हरीचौर–९ घर भएका मन उप्रेतीको कोठामा हिजो कोही नभएको बेला ढोका फोडी चोरी गर्ने काठमाडौं अनामनगर बस्ने मकवानपुर चित्लाङ्ग घर भएका १६ वर्षीय निशान तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
