भरुवा बन्दुक सहित एक पक्राउ
धनकुटा, ११ माघ । प्रहरीले भरुवा बन्दुक सहीत एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मारेक कटहरे–७ का उदय मगर रहेका छन् । प्रहरीले आज फ्याङलुङ्ग जंगलमा शिकार खेलिरहेको अवस्थामा १ थान भरुवा बन्दुक सहित उनलाई पक्राउ गरेको हो ।
उनीसंगै शिकार खेलीरहेका गगिन मगर भने फरार रहेका छन् । उनलाई प्रहरीले खोजतलास गरिएको जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३