निर्भयको खुल्लम खुल्ला प्यार बोलको गीत सार्वजनिक
काठमाडौं, ११ माघ । अभिनेता निखिल उप्रेतिको पछिल्लो फिल्म निर्भयको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । खुल्लम खुल्ला प्यार बोलको गीतमा निखिलसँगै निता ढुङगाना फिचरिङ छन् । नयाँ पुस्ताकी हिरोइन मानिने निताले निखिलसँग पहिलोचोटि पर्दामा रोमान्स गरेकी हुन् ।
अर्जुन पोखरेलको सँगीत र देवल भण्डारीको शब्द रहेको गीतमा प्रमोद खरेल र अञ्जु पन्तको स्वर छ । अधिकांश छायांकन चितवनमा गरिएको निर्भयलाई चितवनकै निर्देशक मधुसुदन भट्टराईले निर्देशन गरेका हुन । रामशरण उप्रेतीले खिचेको फिल्मलाई देवीप्रसाद पाण्डेले निर्माण गरेका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०