पहाड, मधेस र तराई अलग गर्न नहुने माग जायज

भक्तपुर न्यूज

११ माघ २०७३ ८:४७

पहाड, मधेस र तराई अलग गर्न नहुने माग जायज

चितवन, ११ माघ । रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेना आफ्नै कमान्डमा शान्ति सेनामा जाने बताए ।

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली सेनाले राष्ट्रियता, अखण्डता र एकताका लागि गरेको बलिदान महत्वपूर्ण भएको बताउँदै सेना आफ्नै झन्डामा शान्ति स्थापनाका लागि खटिने स्पष्ट गरे।

अर्को प्रसङ्गमा उनले भने–पाँच नं प्रदेशका जनताले पहाड, मधेस र तराई अलग गर्न नहुने माग राख्नु जायज हो, यसलाई पनि सम्बोधन हुने गरी संविधान संशोधन प्रस्ताव पारित हुने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *