संशोधन प्रस्ताव मतदान प्रक्रियासम्म पुग्नै दिदैनौं : पोखरेल
कास्की ११ माघ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन राष्ट्रिय हितविपरीत भएकाले संशोधन प्रस्तावलाई एमालेले मतदान प्रक्रियामै लैजान नदिने दृढता व्यक्त गरेका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सीमाङ्कन हेरफेर प्रस्तावलाई फिर्ता लिएर अरु प्रस्तावलाई मतदानको प्रक्रियामा लैजान सरकारलाई चुनौती दिँदै राष्ट्रिय भाषालाई बेवास्ता गरी हिन्दी भाषालाई कालान्तरमा कामकाजको भाषाको रुपमा प्रयोग गर्न खोजिएकोमा आपत्ति प्रकट गरे ।
हिजो संविधान च्यात्छौँ, जलाउँछाैं र मान्दै मान्दैनाैं भन्नेहरु पनि अहिले मत्थर हुँदै गएको चर्चा गर्दै उनले राष्ट्रियताप्रति अडिग रहन सबै देशभक्त नेपालीप्रति आग्रह गरे ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५