पूर्व घोषित बंगलादेशी टिमको सट्टा अर्को टिम
पोखरा, ११ माघ । पोखरामा जारी १५ औं आहा रारा गोल्डकप फुटबलमा पूर्व घोषित बंगलादेशी टिम नआउने भएको छ । आयोजक सहारा क्लबका अनुसार आज खेल्न आउने भनेको प्राराजगज स्पोटिङ्ग क्लब प्राविधिक कारणबस नआएको हो ।
त्यो क्लबको सट्टा बंगलादेशबाटै अर्को क्लब आएको छ । आज हुने अन्तिम क्वाटरफाइनलमा नारायणगज एफसी बंगलादेश र संकटा क्लबबिच सेमिफाइनल प्रवेशका लागि प्रतिश्पर्धा हुनेछ ।
संकटा नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो भने प्राराजगज स्पोटिङ्ग क्लब बाई पाएर सिधै क्वाटरफाईनलमा पुगेको थियो तर प्राविधिक कारण त्यो क्लब नआउने भएपछि बंगलादेशकै अर्को क्बल नारायणगज एफसी खेल्ने भएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१६
मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीन जनाको मृत्यु
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५