सिरियामा ६५ लडाकुको मृत्यु
एजेन्सी, १० माघ । सिरियाको उत्तरी क्षेत्र अल्बाबमा गत चौबिस घन्टामा सुरक्षा कारबाहीमा परी कम्तीमा ६५ जना इस्लामिक स्टेट (आइएस) लडाकु मारिएका छन् । टर्कीको सरकारी सेनाले आज जनाए अनुसार, उनीहरुले आइएस लडाकुका हातहतियार तथा सवारीसाधन पनि नियन्त्रणमा लिएका छन् ।
विमानले आइएस लडाकुलाई लक्षित गर्दै टाडिफ, अबु जब्बर र उवायशियाह क्षेत्रमा आक्रमण गरेको थियो । टर्कीको संयुक्त सुरक्षा फौजले आइएस र सिरियन कुर्दिस पिपल्स प्रोटेक्सन युनिट, मिलिटरी विङ्स अफ सिरियन कुर्दिस डेमोक्र्याटिक्स युनियन पार्टीलाई गत अगस्तदेखि लक्षित गर्दैआएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१५ असार २०८२ १६:२५