सुन २ सय रुपैयाँले बढ्यो
काठमाडौं, १० माघ । आज सुनको मूल्यमा २ सय रुपैयाँले बढेको छ। हिजो प्रतितोला ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ।
त्यस्तै चाँदीको मूल्य भने यथावत नै रहेको हिजो प्रतितोला ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले बताएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
